सिर्जना फाइनान्स Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: सिर्जना फाइनान्स

सिर्जना फाइनान्सलाई प्राप्ति प्रयोजनको लागि सिटिजन्स बैंकको २४ गते बुक क्लोज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले असार २४ गते बुक क्लोज गर्ने छ । सिर्जनाफाइनान्सलाई एक्विजिशन प्रयोजनको लागि असार २४ गते बुक क्लोजको मिति तय भएको बैंकले जनाएको छ । जेठ २७ गते सम्पन्न भएको सातौं बिशेष साधारण सभाले सिर्जना फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ ।