सीजी मोटोकर्प « Arthapath.com
३ कार्तिक २०७९, बिहीबार

Tag: सीजी मोटोकर्प

नेपालीको सर्वाधिक रोजाईमा इलेक्ट्रिक कार ‘नेटा भी’, किन बढ्दैछ लोकप्रियता ?

काठमाडौं । झापा सुरुङ्गा कन्काई नगरपालिका–३ का जीवन कुमारी उप्रेतीले दशैंको बेला नेटा भी गाडी खरिद गरे । उनले दशैंको सप्तमीको दिन पछिल्लो समय निकै लोकिप्रिय बनेको विद्युतीय कार नेटा भी लिए । उनी पेशाले ठेकेदार हुन् । त्यो गाडी लिएर उनी काठमाडौंबाट झापा पुगे, बाटोमा एक ठाउँमा मात्र फास्ट