सीपीभीआर « Arthapath.com
१६ असार २०७८, बुधबार

Tag: सीपीभीआर

सीपीभीआर २०२१ मा ओपोले हात पार्यो १२ अवार्ड

काठमाडौं । सीपीआर २० २१ मा ओपोले १२ वटा अवार्डहरु हात पारेको छ । आपो कम्पनीले प्रदर्शित गरेका औद्योगिक क्षेत्रकै अग्रणी प्राविधिक क्षमता र एआई क्षेत्रमा हात पारेका उल्लेखनिय नवप्रबर्तनका लागि एक पहिलो स्थान, सात ओटा दोस्रो र चार तेस्रो अवार्डहरु प्राप्त गरेको कम्पनिले जनाएको छ । सीपीभीआर २०२१ प्रतियोगितामा