सुचिकृत « Arthapath.com
२२ श्रावण २०७८, शुक्रबार

Tag: सुचिकृत

नेप्सेमा पाँच कम्पनीको ३४ लाख १८ हजार कित्ता शेयर सुचिकृत, कुनको कति

काठमाडौं । नेप्सेमा पाँच कम्पनीको ३४ लाख १८ हजार कित्ता भन्दा बढि शेयर सुचिकृत भएको छ । आज शुक्रबार नेप्सेमा सुचिकुत हुनेमा नाडेप लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, मिथिला लघुवित्त, रिलायन्स फाइनान्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी रहेका छन । जसमा सबैभन्दा बढि नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनश शेयर बराबरकोे