#सुनको मूल्य « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

Tag: #सुनको मूल्य

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घट्दै २ लाख ८२ हजार १ सय रुपैयाँ निर्धारण भएको छ। बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसको