सुनचाँदी « Arthapath.com
१० भाद्र २०७९, शुक्रबार

Tag: सुनचाँदी

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ। बिहीबारकै मूल्यमै शुक्रबार पनि छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यसैगरि तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य