सुनिल केसी « Arthapath.com
१५ मंसिर २०७९, बिहीबार

Tag: सुनिल केसी

बैंकहरु अब अन्धाधुन्ध लगानीमा जाँदैनन् : सीईओ सुनिल केसी

पछिल्ला ८/१० महिनादेखि आयात बढेर व्यापार घाटा भइरहेको छ । रेमिट्यान्समा पनि खासै वृद्धि हुन नसक्दा शोधनान्तर घाटासमेतको अवस्थामा थियो । शोधानान्तरसँग बैंकिङ प्रणालीमा रहेको तरलताको सम्बन्ध हुन्छ । जति यस्तो घाटा बढ्दै जान्छ, प्रणालीबाट पनि तरलता कम हुँदै जान्छ । चार/पाँच महिनायता केही वस्तु आयातमा सतप्रतिशत मार्जिन र केही