सुनिल पाेखरेल « Arthapath.com
२७ जेष्ठ २०७८, बिहीबार

Tag: सुनिल पाेखरेल

सिभिल बैंककाे सीइओमा सुनिल पाेखरेल नियुक्त

काठमाडाैं । सिभिल बैंककाे प्रमुख कार्यकारी अधिकृतमा सुनिल पाेखरेल नियुक्त भएका छन् । जेठ २७ गते आज बसेकाे ३४५ औं संचालक समितिकाे बैठकले पाेखरेललाई ४ वर्षकाे लागी सीइओमा नियुक्त गरेकाे बैक स्राेतले बताएकाे छ । २ जेठ २०७६ मा सिभिल बैंककाे डेपुटी सीइओमा नियुक्त भएका पाेखरेल दुई वर्षपछि सीइओमा नियुक्त