सुपथ मूल्य पसल « Arthapath.com
२८ भाद्र २०७९, मंगलवार

Tag: सुपथ मूल्य पसल

असोज देखि सुपथ मूल्य पसलः कहाँ–कहाँ हुँदैछन् सञ्चालन ?

काठमाडौं । दशैं तिहारलाई लक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सहुलियत मुल्य पसल सन्चालन गर्ने भएको छ । काठमाडौं उपत्यकाका ६ ठाँउ र बाहिरी जिल्लामा आ–आफ्ना शाखा तथा क्षेत्रमा संन्चालन गर्ने तयारी गरेको हो । उपत्यकाभित्र सतुंगल, कालीमाटी, जावलाखेल, जडिबुटी, कोटेश्वर,भक्तपुर, बनेपा र उपत्यका बाहिर पोखरा, नारायणघाट,भैरहवा,नेपालगञ्ज लगाएतका ठाउँमा कर्पोरेसनको