सेयर मूल्य « Arthapath.com
१७ असार २०७८, बिहीबार

Tag: सेयर मूल्य

सगरमाथा इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको मुल्य समायोजन भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा इन्स्योरेन्सको ११ प्रतिशत बोनस सेयर मुल्य समायोन भएको हो । समायोजन पछि इन्स्योरेन्सको सेयर मुल्य १४ सय रुपैयाँ कायम भएको छ । हिजो अन्तिम कारोबार १५ सय ५४ रुपैयाँमा भएको थियो । साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले