सेयर « Arthapath.com
१८ मंसिर २०७९, आईतवार

Tag: सेयर

पछिल्लो ६ महिनादेखि स्थिरताका लागि संघर्ष गर्दै नेप्से, कता जाला यो साताको बजार ?

काठमाडौं । अर्थतन्त्रको ऐना मानिने सेयर बजार परिसूचक पछिल्लो ६ महिनायता साँघुरो बाटोमा थपघट भइरहेको छ । लगानीकर्ताले ‘पर्ख र हेर’को रणनीति लिँदा यस्तो अवस्था आउँछ । यद्यपि, गत साता नेपाली सेयर बजार साढे २७ अंक अर्थात् १ दशमलव ४ प्रतिशत बढेर बन्द भएको थियो । आइतबार कारोबार सुरु हुनु