काठमाडौं । निषेधाज्ञाका कारण बैंकमा पैसा थुप्रिने र यसले ब्याजदर अझै घट्ने खबरहरु आईरहेका छन् । ऋण लिएर काम गर्ने जोसुकैलाई सस्तो ब्याज तिर्न पाए हुन्थ्यो भन्ने लाग्नु स्वभाविकै हो । यसका लागि सस्तो ब्याज खोज्न कुन बैंक जाने भनेर थहा पाउने सजिलो तरिका हो- आधार दर । बैंकले ऋणिसँग