सोनाम लामा « Arthapath.com
१४ कार्तिक २०७९, सोमबार

Tag: सोनाम लामा

एनआरएनए पुर्व उपाध्यक्ष लामाको व्यक्तिगत लगानीमा थपिँदै मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार

काठमाडौं । मुस्ताङमा रहेको प्रशिद्ध तिर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिँदै गएको छ । पछिल्लो पटक गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत पहलमा करोडौंको लगानीमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिएका छन् । लामाको लगानीमा मन्दिर परिसरमा ३५ फिट अग्लो भगवान गौतम बुद्धको मूर्ति तयार भएको