सोमबार बाँडफाँड « Arthapath.com
२५ असार २०७८, शुक्रबार

Tag: सोमबार बाँडफाँड

मनकामना स्मार्ट लघुवित्तको आईपीओ असार २८ गते बाँडफाँड हुने

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) सोमबार बाँडफाँड हुने भएको छ । आईपीओको प्रि–अलटमेन्ट आज शुक्रबार सम्पन्न भएकोले सोमबार बाँडफाँड हुने एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ । संस्थाले बिहीबारदेखि १ सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता