स्थानान्तरण « Arthapath.com
२१ असार २०७८, सोमबार

Tag: स्थानान्तरण

कामना सेवा विकास बैंकको दुम्किबास शाखा स्थानान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड स्थानान्तरण भएको छ । बैंकको नवलपरासी जिल्ला विनयी त्रिवेणी गाउंपालिका वडा नं. १ दुम्किबास स्थित दुम्किबास शाखा कार्यालय हाल सञ्चालित भवन देखि करिव ५० मिटर उत्तरतर्फ न्यू विशाल पुस्तक पसलको ठिक अगाडिको भवनमा स्थानान्तरण भएको बैंकले जनाएको छ । ग्राहकहरुकोे सुविधालाई मध्यनजर गरी