#स्थानिय प्रशासन « Arthapath.com
११ जेष्ठ २०७८, मंगलवार

Tag: #स्थानिय प्रशासन

एक साता थपियो निषेधाज्ञा, अव किरान पसल पनि खोल्न नपाइने, बैंक वित्तिय क्षेत्रलाई थप कडाइ गरिने

काठमाडौं । कोरोना महामारी नियन्त्रणमा नआएपछि काठमाडौं उपत्यकामा १ साता निषेधाज्ञा थपिएको छ । स्थानिय प्रशासनले कोरोना भाइरस नियन्त्रणमा नआएको भन्दै निषेधाज्ञालाई थप कडा बनाउँदै लगेको छ । सरकारले दोस्रो चरणमा थपेको निषेधाज्ञा १४ गतेसम्म लागु गरेको थियो । अव पुन १ सात थपेर २० गतेसम्म लम्व्याइएको छ । मंगलबार