स्थायी कमिटी « Arthapath.com
३१ जेष्ठ २०७८, सोमबार

Tag: स्थायी कमिटी

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै, माधव नेपाल समूहलाई पनि बोलाईने

काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी बैठक असार २ गते बस्दै छ ।असार २ गतेका लागि एमालेले स्थायी कमिटी बैठक बोलाएको हो । नेकपा एमालेका प्रवत्ता प्रदीप ज्ञवालीका अनुसार बैठकमा स्थायी कमिटिका सबै सदस्यलाई निमन्त्रण गर्ने जनाएका छन । बैठक बस्ने विषयमा छलफल भइसकेपनि सदस्यहरुलाई खबर गर्न बाँकि रहेको ज्ञवालीले