स्वास्थ्य सामाग्री « Arthapath.com
१५ असार २०७८, मंगलवार

Tag: स्वास्थ्य सामाग्री

राप्रपा नुवाकोटद्वरा अक्सीजन, कन्सन्ट्रेटर र मास्क प्रदान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नुवाकोटले स्वास्थ्य सामाग्री प्रदान गरेको छ । आज एक कार्यक्रम गदै राप्रपाले धुलिखेल अस्पताल (थानसिङ स्वास्थ केन्द्र लिखु–५ र चौघडा स्वास्थ्य चौकि लिखु–४ र लिखु वडा नं ४ लाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको पहलमा उपलव्ध अक्सिजन कन्सन्ट्रेटर र मास्क हस्तान्तरण गरेको