स्वास्थ्य « Arthapath.com
२२ बैशाख २०७८, बुधबार

Tag: स्वास्थ्य

खोपमा राजनीति कति, कमिशनको खेल कति ? अपुग खोपको मोल र कमिशनको आकार कत्रो होला ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २० वैशाखमा राष्ट्रको नामाम सम्बोधन गर्दै भनेका थिए, ‘जनस्वास्थ्यका मापदण्ड पालनाको नेतृत्व गृह मन्त्रालयले र जनचेतनाको नेतृत्व सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गर्ने छ । परिक्षण, उपचार तथा अन्य विषय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र खोप आयातको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्ने छ ।’ सरकार