हकप्रद शेयर « Arthapath.com
२७ आश्विन २०७९, बिहीबार

Tag: हकप्रद शेयर

बरुण हाइड्रोपावरको २६ लाख ७९ हजार कित्ता हकप्रद शेयर बाँडफाँड

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले भदौ ६ गतेदेखि ३१ गतेसम्म शेयरधनीहरूका लागि विक्री गरेको हकप्रद शेयर बुधवार बाँडफाँड गरेको हो । कम्पनीले साउन १ गतेसम्म कायम शेयरधनीहरूका लागि उक्त हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीका अनुसार उक्त हकप्रद शेयर धितोपत्र