हकप्रद « Arthapath.com
३१ श्रावण २०७८, आईतवार

Tag: हकप्रद

एक्सेल डेभलपमेन्ट बैंकले पायो २४ लाख कित्ता हकप्रद निष्काशन गर्न बोर्डबाट अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक्सेल डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद शेयर निष्काशन गर्न आज अनुमति दिएको छ । एक्सेल डेपलपमेन्ट बैंकको शेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भईसकेको छ