काठमाडौं । हिमपर्वत हाइड्रोपावर लिमिटेडले आईपिओ निष्कासन गर्ने भएको छ ।कम्पनीले प्राथमिक सेयरको निष्कासनको विशेष प्रस्ताव अनुमोदन गर्न आउँदो भदौ ८ गते वार्षिक साधारणसभाको आयोजना गरेको छ । कम्पनीले १४ लाख कित्ताको आईपिओ निष्कासन गरी प्रभावित स्थानीय तथा २८ लाख कित्ता सेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण सेयर