काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले निःशुल्क तालित संचालन गर्ने भएको छ । कम्पनीले निर्जीवन बीमा अभिकर्ताको आधारभुत तालिम निःशुल्क संचालन गर्न लागेको हो । कम्पनीले भुर्चअल माध्यमबाट, बीमा व्यवसायी अभिवृद्धि गर्न एवं स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ तालिमको आयोजना गर्न लागेको जनाएको छ । उक्त तालिम भदौ २८