हेलम्बु गाउँपालीकालाई « Arthapath.com
७ असार २०७८, सोमबार

Tag: हेलम्बु गाउँपालीकालाई

दुप्चेश्वर गाउँपालिकाले हेलम्बु गाउँपालीकालाई ५ लाख दिने

काठमाडौं । दुप्चेश्वर गाउँपालीकाले हेलम्बु गाउँपालीकालाई बाढि पहिरो पिडितको राहातको लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । दुप्चेश्वर गाउँपालीकाले आज एक विज्ञप्ति जारी गदै छिमेकी जिल्ला सिन्धुपालचोकको हेलम्वु गाउँपालिकामा हालसालै आएको वाढी र पहिरोले पुर्याएको धनजनको क्षतिप्रति दुख ब्यक्त गर्दै यस दुःखद क्षणमा सम्पूर्णमा सहयोगको लागि