९ प्रतिशत बोनस सेयर « Arthapath.com
१८ असार २०७८, शुक्रबार

Tag: ९ प्रतिशत बोनस सेयर

नागरिक लगानी कोषको २६ औ वार्षिकोत्सव सम्पन्न, ९ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । नागरिक लगानी कोषले २६ औं वार्षिक साधारणभा सम्पन्न भएको छ । साधारण सभाले ९ प्रतिशत बोनस सेयर र ८ दशमलव ८९४७ प्रतिशत नगद लाभांस वितरण गर्ने पस्ताव पेश गरेको छ । त्यसैगरी साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथी छलफल गरी पारित गरेको छ भने लेखापरीक्षकको