cannoning « Arthapath.com
७ असार २०७६, शनिबार

Tag: cannoning

सुन्दरीजलमा क्यानोनिङ फेष्टीवल हुने

काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्ज अन्र्तगत पर्ने शुन्दरीजल छागाँमा शनिबार क्यानोनिङ फेष्टीवल हुने भएको छ । नेपाल क्यानोनिङ एसोसियसनको आयोजनामा क्यानोनिङ महोत्सव हुन लागेको हो । राजधानीबाट २५ किलोमिटरको दुरीमा रहेको शुन्दरीजल आफैमा प्रकृतिक सम्पदाले भरिपुर्ण क्षेत्र हो । शिवपुरी राष्ट्रिय निकुञ्ज अन्र्तगत संरक्षित सो क्षेत्रमा क्यानोनिङ एसोसिएसनले फेष्टीवल गर्न