capital Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: capital

पूँजी नपुर्याउने बीमा कम्पनीलाई ७ दिने पत्र

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले चुक्ता पूँजी कायम नगर्ने बीमा कम्पनीहरुलाई सातदिने लिखित स्पष्टिकरण सोध्ने भएको छ। पूँजी कायम गर्न तीन पटकसम्म म्याद थपेपनि पूँजी नपुर्याएपछि समिति कारबाही गर्ने निर्णयमा पुगेको हो। चुक्ता पूँजी कायम गर्न समितिले पटक पटक दिएको निर्देशन पालना नगरेपछि बीमा कम्पनीहरुलाई बीमा ऐन