#FNCCI « Arthapath.com
२७ फाल्गुन २०७९, शनिबार

Tag: #FNCCI

चैत २८ र २९ मा नेपाल उद्योग वणिज्य महासंघको निर्वाचन, उम्मेदवारी शुल्क नै ५ लाख

काठमाडौं । नेपालका उद्योगी व्यवसायीहरुको प्रतिष्ठित संस्था नेपाल उद्योग वणिज्य महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । जसअनुसार आगामी २८ र २९ चैतमा साधारणसभा र निर्वाचन हुनेछ । कार्यतालिकाअनुसार साधारणसभा २८ चैतमा होटल याक एण्ड यतीमा हुनेछ भने २९ चैतमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका कार्यक्रम तय गरिएको छ ।