Gold « Arthapath.com
२६ बैशाख २०७८, आईतवार

Tag: Gold

सुनको भाउ केही सातामै लाख रुपैयाँ नाघ्ने प्रक्ष्येपण, तिजताका अझै महँगिन सक्ने

काठमाडौं । कोरोना भाइसर महामारीको असर बढ्दै जाँदा विश्व बजारमा बहुमूल्य धातु सुनको भाउ लगातार उकालो लाग्न थालेको छ । नेपालमा पनि त्यही रुपमा भाउ चुलिन थालेको छ । १७ वैशाखमा ८९ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज आइतवार ९१ हजार ८ सय रुपैयाँ पुग्यो । ९ वैशाखमा