megabank « Arthapath.com
८ श्रावण २०७६, बुधबार

Tag: megabank

मेगा बैंक १०औं बर्षमा प्रवेश, एक शाखा एक छात्रावृत्तिको घोषणा

काठमाडौं । मेगा बैंकले आफ्नो ९ बर्ष पुरा गरी १० औं बर्षमा प्रवेश गरेको छ । ९ बर्षको दौरानमा बैंकले हरेक सुचकमा उच्च प्रगति गरेको बैंकले जानकारी दिएको छ । बार्षिकोत्सव समारोहमा बोल्दै बैंकका अध्यक्ष भोजबहादुर शाहले समकालिन बैंकहरुमा मेगा बैंकले अतुलनीय सफलता प्राप्त गर्न सकेकोमा गर्व लागेको जानकारी दिएका