#microfinance « Arthapath.com
११ फाल्गुन २०७९, बिहीबार

Tag: #microfinance

अब लघुवित्तमाथि राष्ट्र बैंकको बन्देज नै बन्देजः ‘धितो माग्नेदेखि नाफा खाने’सम्म प्रतिबन्ध

काठमाडौं । लघुवित्त नाफाका लागि स्थापना भएका संस्थाहरु भएकोले निश्चित लाभ कमाउने त स्वभाविक छँदैछ तर, निश्चित ब्याजदरमा ऋण परिचालन गरी न्यून आय भएका नागरिकहरुलाई गरिबीबाट मुक्त गराउने यसका मुख्य नीति र लक्ष्यहरु पनि हुन् । तरपनि ग्रामिण भेगका गरिबहरुको आत्महत्यादेखि घरवास नै उजाडिन गुगेका त कतै गाउँ छोडेर भाग्नुसम्म