monetary_policy « Arthapath.com
२० श्रावण २०७६, सोमबार

Tag: monetary_policy

मौद्रिक नितिमै ३ महिना पछिको डाटा दिएर यसरी ढाट्यो राष्ट्र बैंकले

काठमाडौं । आफ्नो कार्यालकालको अन्तिम मौद्रिक निती उत्कृष्ठ रहेको बताउने गर्भनर चिरञ्जीवि नेपालले सार्वजनिक गरिएको विवरणनै गलत दिएर जनतालाई झुक्याएका छन । सबैले केन्द्रीय बैंकको विश्वास मान्छन तर त्यै केन्द्रीय बैंकले ३ महिना अघिको विवरण भन्दै वितरीत मौद्रिक निती पुस्तीकामा जेठ महिनाको डाटा भन्दै छापियो र त्यै वितरण गरियो ।