nepalidress « Arthapath.com
२० श्रावण २०७६, सोमबार

Tag: nepalidress

बढ्यो दौरा सुरुवाल मोह

काठमाडौं । मुलुक धर्म निरपेक्षातामा गएपछि हाम्रा कतिपय रितिरिवाज र परम्परा पनि हराउँदै गएको महसुश हुन थालेको छ । धर्मनिरपेक्ष राष्ट्र घोषणा भएसँगै यसका पक्षमा र विपक्षमा व्यापक बहस हुन थालेको छ । धर्म निरपेक्षता ८० प्रतिसतभन्दा बढी हिन्दू भएको मुलुकमा जरुरी थिएन भन्ने आवाज पनि टड्कारो छ । यसका