२४ भदौ २०८३, बुधबार

Tag: nrb

मर्जरमा बाध्यकारी बनाइँदै

काठमाडौ। नेपाल राष्ट्र बैंकले सांकेतिक रुपमा ’बाध्यकारी’ मर्जर नीति अगाडि बढाएको छ। राष्ट्र बैंकले केही सहुलियतसँगै मिल्दाजुल्दा सेयरधनी भएको बैंकहरु मर्जरमा लगिने प्रष्ट संकेत दिएको हो। एक बर्षको समय सीमा तोकेर राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले संख्या घटाउने घुमाउरो पारामा घोषणा गरेका छन्। ’हामीले राम्रो सहुलियत ल्याएका छौं। यसले