nta « Arthapath.com
२० श्रावण २०७६, सोमबार

Tag: nta

दुरसंचार प्राधिकरणको अध्यक्षमा खनाल

नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षमा कार्यबाहकको जिम्मेवारी सम्हाल्दै आएका पुरुषोत्तम खनाल नियुक्त भएका छन । मन्त्रीपरिषदले गरेको निर्णय सुनाउदै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रबिधि मन्त्री गोकुल बास्कोटाले खनाललाई अध्यक्षमा नियुक्त गरिएको जानकारी दिएका छन। प्राधिकरणका तत्कालिन अध्यक्ष दिगम्बर झाले ६ महिना अघि राजिनामा दिएपछि खनालले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै