reinsuranceco Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: reinsuranceco

पुनर्बीमा कम्पनीको निमित्त सिइओमा भण्डारी

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृतमा दामोदर भण्डारीलाई नियुक्त गरेको छ। गत आर्थिक वर्षको अन्त्यसँगै प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीको करार सकिएको थियो। असार मसान्तदेखि नै सिईओ भण्डारीले कार्यालय छाडिसकेका छन । उनी अर्को कार्यकाल पनि दोहोर्याउने पक्षमा थिए । तर सरकारी तवरबाट सकारात्मक संकेत नआएसगै उनी बाहिरिएका