#SVB Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: #SVB

अमेरिकाकै १६ औं ठूलो बैँक अब सदाका लागि बन्द

काठमाण्डौं । अमेरिकाको १६ औं ठूलो बैंक सिलिकन भ्याली बैंक (एसभीबी) बन्द भएको छ। यो सँगै बैंकको ४० वर्षको दौड समाप्त भएको छ। नियामकहरूले शुक्रबार यो बैंक बन्द गराएर डिपोजिटहरु नियन्त्रणमा लिएका छन् । नियमनकारी निकायले अमेरिकाको १६ औं ठूलो बैंक सिलिकन भ्याली बैंकलाई बन्द गराएको हो । पूँजी संकटले