#Veel « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

Tag: #Veel

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘भील’ को औपचारिक सुरुवात

काठमाडौं ।  एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म भीलले बिहीबार नेपाल र भारतमा आफ्नो औपचारिक सेवा शुभारम्भ गरेको घोषणा गरेको छ। यससँगै कम्पनीले दक्षिण एसियाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै व्यवसाय तथा कन्टेन्ट क्रिएटरहरूलाई एउटै प्लेटफर्ममार्फत जोड्ने नयाँ अध्यायको सुरुवात गरेको छ। भीलले व्यवसाय र क्रिएटर बीचको सहकार्यलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने