आइएमई मोटर्स Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: आइएमई मोटर्स

आइएमई मोटर्सले असोज ६ गतेदेखि लोन मेलाको आयोजना गर्ने

काठमाडौं । आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेल्याण्डले ग्राहकहरुलाई लक्षित गरी लोन मेला आयोजना गर्ने भएको छ । काठमाडौँ, नेपालगन्ज, जीतपुर, इटहरी र बर्दिबासमाअसोज २ गतेदेखी ४ गतेसम्म र बिर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा असोज ६ गतेदेखी ७ गतेसम्म गरी दुई चरणमा सम्पन्नहुने उक्त मेलाको भरपूर फाइदाग्राहकहरूले लिन सक्नुहुनेछ