आईपिओ Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: आईपिओ

सिर्जनशिल लघुबित्तले आइपीओ निष्काशन गर्ने

काठमाडौं । सिर्जनशिल लघुबित्त बित्तिय संस्था लिमिटेडलेआइपीओको निष्काशन गर्न पाउने भएको छ । नेपाल धित्तोपत्र बोर्डले १८ साउन०७९ मा आईपिओ निष्काशन गर्न अनुमति दिएको हो । सिर्जनशिल लघुबित्तले ७० लाखको आईपिओ निष्काश गर्न पाउने छ । कम्पनीको ब्रिकी प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ ।