काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो महिनामा वस्तुको आयात १३ प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष २०७८/७९ को भदौ महिनामा तीन खर्ब १४ अर्ब मूल्य बराबरको वस्तु आयात भएको थियो। चालु भदौमा दुई खर्ब ७३ अर्ब मूल्य बराबरको सामान आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। विभागको तथ्यांक