काठमाडौं । हिन्दु नेपालीहरुको महान चार्ड दशैं सकिएपछि आजबाट तिहार शुरु भएको छ । तिहारको पहिलो दिन काग तिहारबाट सरु हुन्छ । विशेषगरी काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच