काठमाडौं । कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पुजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँछन् । कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दुहरूले मनाइने वार्षिक पर्व हो। जन्माष्टमीमा पाटनको