#कोभिड–१९ Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: #कोभिड–१९

कोभिडका लागी आएका स्वास्थ्य सामाग्री जाँचपास द्रुत गतिमा हुने, सरकारले बनायो यस्तो कार्यविधी

काठमाडौं । सरकारले कोरोना नियन्त्रणको लागी आएका स्वास्थ्य सामाग्रीको जाँचपासमा हुँदै आएको विलम्ब अव हट्ने भएको छ । दोस्रो् देशबाट आउने कोभिड–१९ रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु लामो समय भन्सारमा अड्किँदा समयमै बिरामीले स्वास्थ्य उपचार आएका थिएनन् । अव अर्थमन्त्रालयको अगुवाईमा कोरोना नियमन्त्रणको लागी आएका मालसामानहरुको शीघ्र जाँचपासका लागि कार्यविधि