कोरोना संक्रमण Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार १६२ जनामा गरिएको नमुना परीक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा ७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने हाल नेपालमा ६८८ जना