क्यास अन ह्विल Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: क्यास अन ह्विल

क्यास अन ह्विलको ‘अटो–एक्स्पो मेला’ असोज १२ गतेदेखि हुँदै, २०० बढी कारहरु बिक्रीमा

काठमाडौं । असोज १२ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा अटो–एक्स्पो मेला संचालन हुने भएको छ । क्यास अन ह्विलले दशैंको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा अटो–एक्स्पो मेलाको आयोजना गरेको हो । उक्त मेलामा नयाँ तथा पुराना सबै प्रकारका गाडी पाईने छन् । मेलामा नयाँ गाडीइ खरिद गर्न तथा एक्सचेञ्ज गर्न सकिने छ । उक्त