जनकल्याण प्रतिष्ठान Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: जनकल्याण प्रतिष्ठान

जनकल्याण प्रतिष्ठानको आयोजनामा एकल विद्यालय अभियान सम्पन्न

काठमाण्डौं । जनकल्याण प्रतिष्ठानले सञ्चालन गरेको एकल विद्यालय अभियानको राष्ट्रिय योजना बैठक सम्पन्न भएको छ ।अभियान संगठनका सचिव प्रल्हाद कुमारले अभियानको स्थापना, उद्देश्य एवं कार्यशैलीबारे प्रकाश पारे । दुई दिन चल्ने बैठकमा अभियानले सञ्चालन गर्दै आएको विभिन्न कार्यक्रमहरु अन्तर्गत एक वर्षभर सम्पन्न भएका गतिविधि र आगामी वर्षको कार्ययोजना बारे विस्तृत