काठमाडौं । टाटा मोटर्सको दुई इलेक्ट्रिक गाडीको माग उच्च रहेको छ । नेपाली बजारमा टाटा मोटर्सका इलेक्ट्रिक गाडी नेक्सन र टिगोरको माग तीब्र रहेको हो । कम्पनीले बढ्दो मागलाई ध्यानमा राखेर तीन चरणमा आफ्नो पोर्टफोलियो विस्तारलाई बलियो बनाउने घोषणा गरेको छ ।टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग रहेको