काठमाडौं । नेपालमा बस्तु विनिमय बजार सञ्चालनको लागी कमोडिटी एक्सचेन्ज खुल्ने भएको छ । धितोपत्र बोर्डले २ कमोडिटी एक्सचेन्जसहित एक नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खोल्न लागेको हो । नेपालमा हाल सेयर बजार संबन्धी कारोबार गर्ने एक मात्र निकाय रहेकोमा अव दुई ओटा संस्था हुने भएको छ । सेयर बजारसम्बन्धी नियामक