काठमाडौं । चालू आर्थिक वर्ष २०७९/ ८० को साउन र भदौको दुई महिनामा १९ करोड रुपैयाँ बराबरको प्याज नेपाल भित्रिएको छ । भन्सार विभागका तथ्यांकअनुसार साउन र भदौमा उक्त मूल्य बराबरको प्याज आयत भएको हो । यस अवधिमा भारतबाट ४९ लाख २८ हजार किलोग्राम र चीनबाट २१ हजार १०० किलोग्राम